मेयरका उम्मेदवार थापाको वडामै काँग्रेस बिजयी

मेयरका उम्मेदवार थापाको वडामै काँग्रेस बिजयी

congress

पोखरा महानगरपालिका वडा नं -१६ को मतगणनाको नतीजा सार्वजनिक भएको छ।
सार्वजनिक नतिजामा वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसका उम्मेदवार अमृत शर्मा तिमिल्सिना बिजयी भएका छन्। उनले ३ हजार ३ सय १८ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका राजेश गुरुङले ३ हजार १ सय ७० मत पाएका छन्।

वडा नं -१६ पोखरा महानगरमा मेयरका उम्मेदवार कृष्ण थापाको वडा हो। निर्वाचित भएका अन्य चारै सदस्यहरु भने एमालेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ