पोखरा । प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई अन्नपूर्ण केवलकारले टिकटमा ५० प्रतिशत छुट दिने भएको छ।
पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले परीक्षा दिएर बसेका विद्यार्थीलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।जसका लागि विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र देखाउनु पर्नेछ । यो योजना जेठ २६ गतेदखि असार २ गतेसम्म लागू हुने कम्पनीको भनाई छ।
This will close in 3 seconds
सम्बन्धित खबर
स्वास्थ्यमन्त्री पाठकले गरे पर्वत जिल्ला अस्पताल निरिक्षण
पोखराका १० विद्यालयमा नि:शुल्क चाइनिज भाषा पढाइने
ईञ्जिनियरिङ र दन्त चिकित्सा प्रवेश परीक्षामा एसओएस गण्डकीका दुई विद्यार्थी नेपाल टप
मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी
द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा ‘खुश्मा’
पेल्काचौरमा दशैँ पूर्णिमा मेला हुने, भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग