पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी

Muglin-Narayangadh-road

चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ।

बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेपछि सडक एकतर्फी भएको छ।

अहिले गाडी एकतर्फी रुपमा चलिरहेका छन्। पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ