आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

चितवन । आफ्नै आमा माडी नगरपालिका-६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा उनकै आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिएहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds