लायन्स क्लब अफ पोखरा समृद्धिले महिलाहरुलाई स्वरोजगार बनाउने हेतुले तालिम तथा नगद प्रदान गरेको छ ।
क्लबले पोखराको वडा नंं ९ स्थित सहारा टोलका महिलाहरुलाई धुप बनाउने तालिम प्रदान गरेको हो । क्लबको स्वरोज कार्यक्रम अन्तर्गत यो तालिम प्रदान गरिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष देवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट एओजी सुचित्रा थापाले यस्ता कार्यक्रमले महिलाको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने जनाउँदै महिला स्वरोजगार र आत्मनिर्भर बनेमा समाजमा अगुवाई गर्न सक्ने बताईन् ।
क्लबका स्वरोजगार डिपार्टमेन्ट चिफ टीकाराम सापकोटाले क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि