पोखरा फोटो ग्राफर संघका संस्थापक अध्यक्ष वैद्यको निधन

पोखरा फोटो ग्राफर संघका संस्थापक अध्यक्ष वैद्यको निधन

Baidhya

पोखरा फोटो ग्राफर संघका संस्थापक अध्यक्ष कृष्णकुमार वैद्यको निधन भएको छ । ९१ वर्षको उमेरमा वैद्यको बिहीबार बिहान साढे ६ बजे आफ्नै निवास रानीपौवामा उनको निधन भएको हो ।

वैद्य पोखराको महेन्द्रपुलमा रहेको पोखरा कलर ल्याबका सञ्चालक  हुन‍् । उनको आज नै सेती नदी किनारमा अन्त्येष्टि गरिएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ