देशभरका थप ६२० जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

देशभरका थप ६२० जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

covid-19-corona

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी दैनिक अपडेट अनुसार ५ हजार ८४६ जनामा गरिएको परीक्षणमा पीसीआर परिक्षणबाट ४९६ र एन्टीजेन परिक्षणबाट १२४ गरी जम्मा ६२० जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा २९७ जना कोरोनामुक्त भएका छन्। भने, सोही अवधिमा दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ