Gandak News
Our News Your Views
Promote your business here Gandaknews

देशभरका थप ६२० जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी दैनिक अपडेट अनुसार ५ हजार ८४६ जनामा गरिएको परीक्षणमा पीसीआर परिक्षणबाट ४९६ र एन्टीजेन परिक्षणबाट १२४ गरी जम्मा ६२० जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा २९७ जना कोरोनामुक्त भएका छन्। भने, सोही अवधिमा दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस