गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
स्याङ्गजा। स्याङ्गजाको चापाकोटमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
चापाकोट नगरपालिका -८ मिटुवा खोलास्थित चापाकोट-दामाचौर सडक खण्डमा नम्वर नखुलेको ट्याक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने ४५ वर्षीय लोक बहादुर कुँवरको मृत्यु भएको भएको हो।
प्रहरीका अनुसार बुधबार राति अन्दाजी ८:३० बजे ट्याक्टरले ठक्कर दिएर चालक फरार भएको भन्ने सूचना पश्चात पुगेको प्रहरीको टोलीले कुँवरलाई उपचारका लागि अस्पताल पठाएकोमा उपचारका क्रममा पोखरा स्थित पश्चिमान्चल अस्पतालमा कुँवरको मृत्यु भएको हो।
हाल ठक्कर दिने ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
पर्वतीय फोटो प्रदर्शनी सुरु
ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि