म्याग्दी। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा म्याग्दीका एक पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका वडा नं -४ हरियाली चोक निवासी ४८ वर्षीय कमल घतानेलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घतानेले ती बालिकालाई गत साउन ३१ गते मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने सूचना पश्चात प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीको टोलीले बुधबार दिउँसो घतानेलाई पक्राउ गरको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
This will close in 3 seconds
सम्बन्धित खबर
कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ
पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, कुँवर पक्राउ
पोखरामा लागूऔषध सहित १ जना पक्राउ
रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या
२२ वर्षीया युवतीको हत्या अभियोगमा खाँ पक्राउ
मोरङको केराबगानमा दुई बालिका मृत फेला, आमा फरार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग