जापानका कुख्यात ठग हिकारु पक्राउ

जापानका कुख्यात ठग हिकारु पक्राउ

japan

काठमाडौं। जापानका कुख्यात ठग घानामा पक्राउ परेका छन्।

‘रोमान्स ठगी धन्दा’को नाइके मानिने ५८ वर्षीय हिकारु मोरीकावालाई इन्टरपोलको सहयोगमा घानामा पक्राउ गरिएको हो। उनीमाथि दर्जनौं व्यक्तिसँग करिब २९ लाख अमेरिकी डलर ठगी गरेको अभियोग लगाइएको छ।

प्रहरीले उनलाई अदालतमा पेस गरेर सम्बन्धित मुलुकलाई प्रत्यर्पण नगर्ने बेलासम्म हिरासतमा राख्ने अनुमति लिइएको पनि जनाएको छ।

यस विषयमा अहिले घाना प्रहरी सेवाको इन्टरपोल युनिट, घाना आप्रवास सेवा, इन्टरपोल टोक्यो तथा घानास्थित जापानी दूतावासबीच सहकार्य भइरहेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds