रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रहको तयारी

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनका ४ क्षेत्रमा जनमत संग्रहको तयारी

Ukrain

काठमाडौं । रुसी नियन्त्रणमा रहेका पूर्वीयुक्रेनका ४ वटा क्षेत्रले रुसमा गाभिने कि नगाभिने भन्ने सम्बन्धमा जनमत संग्रह हुने भएको छ।

रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो। सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने जनाइएको छ।

युक्रेनमा आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रलाई स्वतन्त्र घोषणा गरेका थिए।

रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ