चितवन । चितवनमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीबाट मृत्यु भएको हो।
डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीका कारण ज्यान गएको थियो।
चितवनमा अहिलेसम्म सात सय ४३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। उनीहरुमध्ये चार सय ५९ चितवनका छन्। बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन्। चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।
सम्बन्धित खबर
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
ट्रक जुध्दा एक चालकको मृत्यु
पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि