गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। नेकपा एमाले कास्कीले आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरुको टुङ्गो लगाएको छ।
एमालेले कास्की क्षेत्र नं -१ प्रतिनिधि सभामा मन बहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ भने, प्रदेश सभातर्फ खगराज अधिकारी (१ क) र श्यामबहादुर गुरुङ (२ ख) लाई उम्मेदवारको रुपमा अघि सार्ने भएको छ।
यस्तै, कास्की क्षेत्र नं -२ प्रतिनिधिसभा तर्फ विद्या भट्टराई र प्रदेश सभातर्फ भिम कार्की (२ क) र मिना गुरुङ (२ ख) लाई उम्मेदवार बनाउने भएको छ।
यस्तै, कास्की क्षेत्र नं -३ मा दामोदर वैरागीलाई प्रतिनिधि सभातर्फ र गणेशमान गुरुङ (३ क) र राजाइब पहारी (३ ख) लाई उम्मेदवार बनाउने भएको छ।
सम्बन्धित खबर
ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने
बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि