बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट एकजना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट एकजना पक्राउ

rapedd

तनहुँ। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

कञ्चनपुर बेलौरी नगरपालिका-६ श्रीपुर हात्तीबजार घर भई हाल शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्दै आएका २९ वर्षीय भगवत दास चौधरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि आवाश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds