कपिलवस्तुमा २८ वर्षीया महिला बलात्कृत, २० वर्षीय युवक पक्राउ

कपिलवस्तुमा २८ वर्षीया महिला बलात्कृत, २० वर्षीय युवक पक्राउ

raper1

कपिलवस्तु । कपिलवस्तुमा एक २८ वर्षीया महिला बलात्कृत भएकी छन्।

ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासीलाई पक्राउ गरेको छ।

पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ