धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

accident a

धादिङ । धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका–४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना हुँदा स्थानीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जीप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds