चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

elephant

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds