नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

Muglin-Naranghat Road Clear

फाइल तस्वीर

चितवन । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।

गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो ।

आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds