गैंडाको आक्रमणबाट चितवनको रत्ननगरमा एक जनाको मृत्यु

गैंडाको आक्रमणबाट चितवनको रत्ननगरमा एक जनाको मृत्यु

gaida

चितवन । गैंडाको आक्रमणबाट चितवन रत्ननगरमा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान गैंडाले आक्रमण गर्दा रत्ननगर–९ का ६० वर्गीय चन्द्रबहादुर तमाङको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

रत्ननगर–९ को लालपर्सा र मोहनाको बीचमा पर्ने बाटोमा उनलाई बिहान सबेरै गैंडाले आक्रमण गरेको थियो ।

उक्त ठाउँ जंगलबाट निस्केका गैंडा ओहोरदोहोर गर्ने बाटो भएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds