तनहुँमा स्वर्णिम वाग्लेले १८ हजार मत कटाउंदा भट्टराई साढे ७ हजार मतले पछि

तनहुँमा स्वर्णिम वाग्लेले १८ हजार मत कटाउंदा भट्टराई साढे ७ हजार मतले पछि

tanahu 11681908117

तनहुँ। उप निर्वाचनको पछिल्लो मत परिणाम अनुसार तनहुँ क्षेत्र नं -१ बाट राष्ट्रिय स्वतन्त्रका उम्मेदवार डा. स्वर्णिम वाग्ले १८ हजार ६६३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

वाग्लेलेलाई पछ्याउदै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार ११ मत पाएका छन् , भने तेस्रो स्थानमा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार ८७७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

मतगणना जारी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds