सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

narayangadh-mugling-sadak

चितवन । सुख्खा पहिरोका काराण नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेको हो ।

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds