जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु

जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु

death body

झापा । झापामा जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा साहलाई सडकमा हात्तीले कुल्चेर मारेको बताइएको छ ।

सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds