भूकम्पको धक्का महसुस, कास्कीको मिर्सा केन्द्रबिन्दु

भूकम्पको धक्का महसुस, कास्कीको मिर्सा केन्द्रबिन्दु

earthquake bhukampa vukampa

कास्कीमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको मिर्सालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस गरेका केही पोखरेलीहरु घरबाहिर समेत निस्किएका थिए ।

बुधबार मिर्सा केन्द्रबिन्दु भएर गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो वा नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds