साउने साेमबार: केदारेश्वर मन्दिरमा दर्शनार्थीकाे घुइँचाे

शिव महिमा

साउने साेमबार: केदारेश्वर मन्दिरमा दर्शनार्थीकाे घुइँचाे

Saune Sombarar (1)

तस्वीरः सञ्जय शाक्य

आज साउन महिनाको सोमबारकाे दिन । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनामा सोमबारको विशेष महत्व हुन्छ । साउने सोमबारमा ब्रत बसेर शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।

साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ । यसवर्षकाे चाैथाे साउने साेमबारका दिन आज पाेखराकाे केदारेश्वर मन्दिरमा बोलबम अनुयायीहरूकाे संख्या पनि ठूलाे देखिएकाे छ ।

केही तस्वीरहरू:

 

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ