लाठी प्रहार गरी छोराले गरे आमाको हत्या

लाठी प्रहार गरी छोराले गरे आमाको हत्या

death body

सल्यान । सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन्।

शारदा नगरपालिका– १३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले लाठी प्रहार गरी ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब ४ बजे नवीनले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन्।

प्रहरीले नवीनलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ