सांसद सुनिल शर्मा पक्राउ, शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप

सांसद सुनिल शर्मा पक्राउ, शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप

sunil-sharma

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेजका सञ्चालक सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् । काठमाडौंको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । गत मंसिरको प्रतिनिधि सभा चुनावमा शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

उनी काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक पनि हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds