कास्कीमा भूकम्पपीडितका नाममा आफूखुशी राहत संकलन गरे कारबाही

अनुरोध

कास्कीमा भूकम्पपीडितका नाममा आफूखुशी राहत संकलन गरे कारबाही

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न अनुरोध

jajarkot bhukampai

???????? ????????? ?????????? ????? ??????? , ?? ??????? : ????????? ???????? ????????????? ????? ???????? ???? ???? ???????? ???? ????????? ? ???????? ???????? ????? ? ?????? : ?????? ???? /????

कास्की प्रशासनले जाजरकोट भूकम्प पीडितका नाममा आफूखुशी राहत संकलन नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा जिल्लाभर व्यक्तिगत वा संस्थागत रुपमा कोहि कसैले नगद, वस्तु, जिन्सी सामाग्री संकलन नगर्न नगराउन अनुरोध गरेको हो ।

यस सूचनाको अवज्ञा हुने गरी कुनैपनि गतिविधिहरु गरे गराइएको पाइएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचित गरिएको छ ।
भूकम्प प्रभावितलाई सहयोग गर्न इच्छुक महानुभावले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न अनुरोध पनि गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds