पोखरा। ५ लाख बढी रकम सहित कास्की प्रहरीले कौडा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -२१ निर्मलपोखरी मैदानमा कौडा खेलिरहेका १६ जनालाई ५ लाख ५ हजार ६५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार निर्मलपोखरी स्थित ईलाईट रिसोर्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उक्त नगद सहित सोमबार बिहान १ :३० बजेको समयमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई जुवातास खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता विकले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूको विवरण :-
१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ ।
२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरी बस्ने वर्ष ४६ को राम के.सी. ।
३. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ३६ को संजिब अधिकारी ।
४. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० को राम ढकाल ।
५. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ६४ को बिर बहादुर लामिछाने ।
६. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४० को मोहन बहादुर गुरुङ ।
७. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ४० को प्रकाश पोख्रेल ।
८. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ४६ को कृष्ण प्रसाद भण्डारी ।
९. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने वर्ष ३० को कुमार भण्डरी ।
१०. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने बर्ष ३८ को गौतम गुरुङ ।
११. जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ४८ को होम बहादुर रानाभाट ।
१२. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २१ कृष्ती बस्ने बर्ष ४० को टंक बहादुर कार्की ।
१३. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २१ कृष्ती बस्ने बर्ष २३ को अनिष श्रेष्ठ ।
१४. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १० अम्मरसिंह बस्ने वर्ष ६३ को मिन बहादुर बरुवाल ।
१५. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३३ गैरागाउ बस्ने वर्ष ३३ को रामचन्द्र आचार्य ।
१६. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ बिरौटा बस्ने वर्ष ४० को जिवन शाही ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’