तनहुँमा करिब ४ मिटर लामो अजिङ्गर भेटियो

तनहुँमा करिब ४ मिटर लामो अजिङ्गर भेटियो

python

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज (मंगलवार) अजिङ्गर फेला परेको छ। स्थानीयले करिब ४ मिटर लामो अजिङ्गर फेला पारेका हुन्।

स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन्। डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षित राखिएको जानकारी दिए।

घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताए। उनले भने, ‘अजिङ्गरको ढाडमा चोट छ। केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds