५ लाख घुससहित वडाध्यक्ष पक्राउ

५ लाख घुससहित वडाध्यक्ष पक्राउ

ghus thagi pakrau

बारा । बाराको जितपुरसिमरामा एक वडाअध्यक्ष ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds