पोखराको नदिपुरबाट लागु औषधसहित माछापुच्छ्रेका नेपाली पक्राउ

पोखराको नदिपुरबाट लागु औषधसहित माछापुच्छ्रेका नेपाली पक्राउ

Arrest

सांकेतिक तस्बिर

पोखरामा शनिबार बिहान अवैध लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन्।

पोखरा महानगरपालिका -३ नदिपुरबाट अवैध लागु औषधसहित माछापुच्छ्रे गाउँपालिका-४ निवासी २८ वर्षीय विशाल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनलाई चेक जाँच गर्दा लागु औषध नुर्फिन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल र फेनरागन ७ एम्पुल गरी कूल २१ एम्पुल लागु औषध वरामद गरेको हो।

उनीमाथि लागु आवश्यक अनुसन्धान भइरहेको कार्यालय छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds