राजा महेन्द्रको शालिक दमौलीमा फेरि ठडियो

इतिहास

राजा महेन्द्रको शालिक दमौलीमा फेरि ठडियो

Mahendra

तनहुँको दमौलीस्थित प्रशासनचोकमा राजा महेन्द्र शाहको शालिक पुनर्निर्माण गरिएको छ ।

व्यास नगरपालिका वडा नं. ३ मा आज बुधबार बिहानै शालिक सार्वजनिक गरिएको हो ।

महेन्द्रको शालिक जनआन्दोलनपछि भत्काइएको थियो । टाउको नभएको शालिकलाई फेरि बनाइएको हो ।

यसअघि गत पुस २७ गते नै टाउको हालिने भनिएपनि बिहानैदेखि प्रहरीले कब्जा गरेपछि सम्भव भएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ