लेनदेन मुद्धामा १ वर्ष सजाय फैसलापछि फरार पोखरा फूलबारीकी दीपा पक्राउ

लेनदेन मुद्धामा १ वर्ष सजाय फैसलापछि फरार पोखरा फूलबारीकी दीपा पक्राउ

deepa pakrau

पोखरा । कास्की प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ११, फूलबारी, सफामार्ग बस्ने बर्ष ४४ की दीपा लामिछाने रहेकी छन् ।

माघ ५ गते अदालतले बिगो लेनदेन मुद्धामा लामिछानेलाई एक बर्ष कैद सजाय फैसला गरेको थियो । उनी त्यसै दिनदेखि फरार भएकी थिइन् ।

उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds