सवारी ज्यान मुद्दामा फरार स्याङ्जाका सारु पक्राउ

सवारी ज्यान मुद्दामा फरार स्याङ्जाका सारु पक्राउ

sawari

स्याङ्जा । स्याङ्जा प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका हुमलाल सारुलाई पक्राउ गरेको छ ।

स्याङ्जा अदालतले सवारी ज्यान मुद्दामा गत असोज २२ गते एक महिना कैद तोकेपछी फरार रहेका गल्याङ नगरपालिका -८ का ४१ वर्षीय सारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

पक्राउ परेका सारुलाई अदालतमा पेश गरि कारागार स्याङ्जामा कैद भुक्तानका लागि पठाइएको निरीक्षक लामाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds