फोटो पत्रकार कँडेल गण्डकी सरकारबाट सम्मानित

सम्मान

फोटो पत्रकार कँडेल गण्डकी सरकारबाट सम्मानित

कँडेल राष्ट्रिय समाचार समितिमा आवद्ध छिन्

radhika kandel

पोखराकी सक्रिय फोटो पत्रकार राधिका शर्मा कँडेल गण्डकी प्रदेश सरकारबाट सम्मानित भएकी छन् ।

एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको उत्कृष्ट महिला सहयोग कार्यक्रमअन्तर्गत राससका फोटो पत्रकार राधिका कँडेललाई पोखरामा सम्मान गरिएको हो । उनलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

कँडेल राष्ट्रिय समाचार समितिमा सक्रिय फोटो पत्रकारिता गर्दै आएकी छिन् । उनले राष्ट्रिय पुरस्कार समेत पाइसकेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds