लाइटर खेलाउँदा आगलागीमा परी तनहुँका ५ वर्षीय बालकको मृत्यु

दुर्घटना

लाइटर खेलाउँदा आगलागीमा परी तनहुँका ५ वर्षीय बालकको मृत्यु

fire aago aaglagi

तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षीय बालकको मृत्यु भएको छ।

आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय ऋषिराम थापा मगरको घरमा कोही नभएका बेला गोठमा उनले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds