रमदान ब्रतमा सहयोग पुर्‍याउन खाद्यान्न वितरण

रमदान ब्रतमा सहयोग पुर्‍याउन खाद्यान्न वितरण

help 25

पोखरा । मुस्लिम समुदायको महान संस्कृति एक महिने रमदान (ब्रत) मा सहयोग पुर्‍याउने लक्ष्यका साथ समाजसेवी जमिर हुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.लि.का तर्फबाट खाद्यान्न सहयोग गरिएको छ ।

रुपा गाउँपालिका वडा नं ६ रुपाकोट मुस्लिम समाजमा बसोबास गर्ने विपन्न वर्गका ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै मुस्लिम समाजमा सहयोग गरिएको बताउँदै समाजसेवी हुसेनले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds