शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’

पर्पल डे

शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’

सीपीएस प्राथमिक स्तरका विद्यार्थीहरूको लागि रमाइलोसँग सिक्ने सिकाउने नयाँ तरिका

shanti niketan purple day (1)

पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलका ससाना विद्यार्थीबीच ‘पर्पले डे सेलेब्रेशन’ गरिएको छ ।

कार्यक्रममा विद्यार्थीका अभिभावकलाई पनि आमन्त्रण गरिएको थियो । विद्यार्थी र अभिभावकहरूले सक्रिय सहभागिता जनाए ।

विद्यार्थीहरुका लागि विभिन्न गतिविधि मार्फत उत्सव मनाइएको थियो। शान्ति निकेतन विद्यालयले सीपीएस अध्ययन पद्धति अन्तर्गत यस्तो उत्सव मनाउँदै आएको छ ।

सीपीएस प्राथमिक स्तरका विद्यार्थीहरूको लागि रमाइलोसँग सिक्ने सिकाउने एउटा आधुनिक र नयाँ तरिका हो । विद्यार्थीहरु रमाएर सिक्न पाउँदा खुशी हुन्छन् । उनीहरुले सहजै सिक्छन् र कुनै दवाब महसुस गर्दैनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds