अलपत्र परेका पुतलीबजारका सौर्यबत्तीहरु

अलपत्र परेका पुतलीबजारका सौर्यबत्तीहरु

मर्मतको पर्खाइमा

putalibazar solar (1)

स्याङ्जाको सदरमुकाम रहेको पुतलीबजार नगरपालिकास्थित राजमार्गमा रहेका सौर्यबत्तीहरु अलपत्र परेका छन् ।

रातको समयमा पैदलयात्रु साथै राजमार्गमा गुड्ने सवारीसाधनहरुलाई केही मात्रामा भएपनी सहज होस् भनी राखिएका सौर्यबत्तीका पोलहरु मर्मतको पर्खाइमा छन् ।

सरोकारवाला कुनै निकायको चासो नपुगेको यी स्थानमा पोलहरु महिनौंदेखि ढलेर बसेका छन् । केही पोलहरुमा बत्ती नै छैनन् । सम्बन्धित निकायहरुको तत्काल ध्यान पुग्न जरूरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds