म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

jeep acc

Photo: Annapurna Post

म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका सवारी धनी/चालक ३७ वर्षीय गणेश श्रेष्ठ र २७ वर्षीय लालबहादुर तिलिजा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ