सुजल डेरीको Safal Happy Cow Milk पोखरा बजारमा उपभोक्ताको लागि उपलब्ध गराइएको छ।
उपभोक्ताको जरूरत र बजारको गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले Safal Happy Cow Milk बजारमा ल्याएको हो ।
Safal Happy Cow Milk गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको उत्पादक कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सफल Happy Cow Milk को प्रत्येक प्याकेट क्रिमयुक्त छ र सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिन्छ ।
न्युनतम ३.५% FAT र न्युनतम ७.५% SNF हुने Safal Happy Cow milk सजिलै पचाउन सकिन्छ । सफल Happy Cow Milk S.N.F र FAT को पुरै सन्तुलन मिलाइएको हुन्छ ।
जसकारण यो Tastier, Creamier Healthier छ। यो दुधमा शरीरलाई चाहिने Calcium, Protein र Vitamin का साथै अन्य मिनिरल पूर्ण रुपमा पाईन्छ जस्ले गर्दा पौष्टिकता पाउनुको साथसाथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।
हिन्दु रितिरिवाज अनुसार धार्मिक कार्य जस्तै भगवानलाई अर्पण गर्न, पञ्चामृत बनाउन, त्यसैगरी अन्य शुभ कार्य जस्तै विवाह, ब्रतबन्ध र पूजाका कार्यहरुमा पनि सफल Happy Cow Milk को प्रयोग गरिन्छ। Safal Happy Cow Milk बजारमा 500ml को पाउचमा उपलब्ध छ। यसको अधिकतम विक्री मूल्य ६० रूपैंया तोकिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’