काठमाडौँमा एक महिला मृत फेला

काठमाडौँमा एक महिला मृत फेला

death body

काठमाडौँ । काठमाडौँमा एक महिला मृत फेला परेकी छन्।

टोखा नगरपालिका–३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ