बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

earth_queak

बाजुरा । बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

आज बिहान ०३ः५३ बजे बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ