आदिवासी दिवसमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा भोलि शुक्रबार बिदा

आदिवासी दिवसमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा भोलि शुक्रबार बिदा

Annapurna Gaupalika Kaski

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

अन्तर्राष्ट्रिय आदिवासी दिवस अगष्ट ९ को दिन कास्कीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको विहीबार एक सूचना मार्फत् जानकारी दिएको हो ।

पालिकाका अध्यक्ष बिष्णु बहादुर केसीद्वारा जारी विज्ञप्तीमा अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द रहने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds