पोखरासहित देशभर धुमधामका साथ मनाइयो गाईजात्रा [फोटो फिचर]

पोखरासहित देशभर धुमधामका साथ मनाइयो गाईजात्रा [फोटो फिचर]

gaijatra 081

पोखरासहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो गाईजात्रा ।

यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ ।

यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

तस्वीरः सञ्जय शाक्य गण्डकन्यूज

May be an image of 7 people

May be an image of 9 people and crowd

May be an image of 11 people

May be an image of 7 people and people dancing

May be an image of 7 people, street and crowd

May be an image of 6 people

May be an image of 10 people

May be an image of 10 people and crowd

May be an image of 6 people

May be an image of 11 people and crowd

May be an image of 6 people

May be an image of 8 people

May be an image of 15 people, street, crowd and text

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ