हरितालिका तीजको पावन अवसरमा सफल दहीले सम्पूर्ण नेपाली महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।
सफल दही उत्पादक कम्पनीले भनेको छ – तीज पर्व नेपाली महिलाहरुका लागि विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो। यो पर्वले नारीशक्तिको सम्मान गर्दै, जीवनमा प्रेम, एकता र समर्पणको भावना उजागर गर्छ। सफल दही तपाईहरूको यस महान पर्वमा सहभागी हुँदै तपाईहरूको अटूट इच्छाशक्ति, समर्पण र संस्कृतिको कदर गर्दछ।
तीज पर्व केवल धार्मिक उपवास मात्र नभई, जीवनका विभिन्न रंगहरुमा रमाउने अवसर पनि हो। कम्पनी भन्छः ‘तपाईहरूसँग यो खुशीयाली बाँड्न पाउँदा गर्व गर्छौं। यस तीजलाई झन् विशेष बनाउन, हामीले चिनी रहित सफल सादा दही (Sugar Free) ल्याएका छौं, जसले तपाईको उत्सवमा थप स्वाद र ताजगी ल्याउनेछ।
यस पवित्र पर्वमा, सफल दही तपाईहरूको जीवनमा सदा सुख, शान्ति, र समृद्धि रहोस् भन्ने हार्दिक कामना गर्दछ। तपाईहरूको तीज उत्सव हर्षोल्लासपूर्ण, स्वस्थ, र आनन्ददायक रहोस्। तपाईहरूको जीवनमा सदैव प्रेम, खुशी, र समर्पणको भावना प्रबल रहोस् भनी कम्पनीले शुभेच्छा व्यक्त गरेको छ ।
सम्बन्धित खबर
आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०
सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको कति पुग्यो?
सुनचाँदीको मूल्य बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य घट्यो
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०