दमौली । तनहुँमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा हिजो साँझ चक्कु प्रहारबाट नुवाकोटका ४७ वर्षीय दिलीप तामाङको हत्या भएकाे प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापा पक्राउ परेका छन् । व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेका थिए ।
तनहुँ विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो ।
सम्बन्धित खबर
जिवन ज्योति सेवा केन्द्रद्वारा पत्रकार रानाभाट र सेन सम्मानित
१४औं एन प्याव्सन खेलकुद महोत्सव जारी
लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने
म्याग्दीमा भेटियो रेडपाण्डा
स्याङ्जा कारागारमा मानवअधिकारकर्मी सहितको निरीक्षण
अर्जुनचौपारीमा रेबिज रोग सम्बन्धी सचेतना गोष्ठी
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो