स्याङ्जाको गल्याङ नगरपालिका -३ तल्लो गल्याङ खेलमैदान नजिकै आँधीखोलाको किनारमा एक महिलाको लास फेला परेको छ ।
बुधबार साँझ ६:३० बजेको समयमा स्थानीयले बेवारिसे लास रहेको खबर दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
डिएसपी पौडेलले घटनास्थलमा पुगी सकेपछि पानीमा सलले बेरेको घोप्टो अवस्थामा फेला परेको लास स्थानीय ५४ वर्षीय सुशीला कुँवर रहेको बताए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा कारागारमा मानवअधिकारकर्मी सहितको निरीक्षण
अर्जुनचौपारीमा रेबिज रोग सम्बन्धी सचेतना गोष्ठी
मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ
ऎतिहासिक पूजामा अर्जुनचौपारीको नि:शुल्क स्वास्थ्य सेवा
अर्जुनचौपारीमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो