पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताएका छन् ।
छठका अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यो पर्वका माध्यमबाट देशको धर्म, संस्कृति र परम्परलाई प्रवर्द्धन गर्न बल पुगेको उल्लेख गरेका छन् ।
“छठ पर्वले आपसी सद्भाव, र एकताको सन्देश फैलाएको छ”, सन्देशमा उनले उल्लेख गरेका छन् ।
सूर्य र छठी माताको पूजा यो पर्वको विशेषता हो । विधिपूर्वक व्रत सम्पन्न गरेमा वान्छित. फल प्राप्त हुने, परिवारको कल्याणका साथै मानव जीवनका सबै दुःखकष्ट हट्ने जनविश्वास छ ।
सम्बन्धित खबर
जिवन ज्योति सेवा केन्द्रद्वारा पत्रकार रानाभाट र सेन सम्मानित
१४औं एन प्याव्सन खेलकुद महोत्सव जारी
लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने
म्याग्दीमा भेटियो रेडपाण्डा
स्याङ्जा कारागारमा मानवअधिकारकर्मी सहितको निरीक्षण
अर्जुनचौपारीमा रेबिज रोग सम्बन्धी सचेतना गोष्ठी
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो