पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पस प्रमुखमा कृष्णबाबु बराल नियुक्त भएका छन् ।
क्याम्पस सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले बराललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
बराललाई क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले आइतबारै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
बराल यसअघि निमित्त क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए ।
सम्बन्धित खबर
न्याश्नल इन्भेन्टिभ स्कूल छात्रा भलिबलतर्फ च्याम्पियन
पोखरा महानगरमा करार कर्मचारी हटाउँदाको विवाद सल्टियो, पुसदेखि करारका कर्मचारी मुक्त
पोखरा नगरसभाको विशेष बैठक २३ गतेसम्मका लागि स्थगित
बालाचतुर्दशी पर्व मनाउन पोखरा १२ का ज्येष्ठ नागरिक टोली सेतीवेणीमा
पोखरा महोत्सव पुस २५ देखि माघ ७ गतेसम्म, तयारी सुरू
एमालेको मागपछि पोखरा महानगरद्वारा विशेष बैठक आह्वान, ६ एजेण्डा तय
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो